दलित सोच हट्नुपर्छ

सरला बिक, सचिव, राप्रपा महिला संघ सामाजिक रूपान्तरणका लागि नागरिक समाजले सरला बिकलाई राष्ट्रिय नारी सम्मान दियो । त्यस्तै, देशले नै गौरव गर्नुपर्ने नारीबाट पनि उनी सम्मानित भइन् । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र सामाकोसीकी एकाइ अध्यक्ष सरला दर्जनौं संघसंस्थामा आबद्ध छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संघको सचिवसमेत रहेकी सरला यतिबेला आमनागरिकमा दलित सोच हटाउने … Continue reading दलित सोच हट्नुपर्छ